जण्डिसले जकड्यो कमरेड अनन्तलाई

जण्डिसले जकड्यो कमरेड अनन्तलाई

एनेकपा माओवादीका नेता वर्षमान पुनलाई जण्डिस भएको छ । पूर्व अर्थमन्त्री समेत रहेका पुन केहि दिनदेखि अस्वस्थ भई अस्पताल भर्ना भर्का थिए ।

लुम्बिनी प्रदेशको पार्टीका विभिन्न कार्यक्रममा भाग लिन त्यता गएदेखि नै पुन बिरामी परेका हुन् । पछिल्लो समय ज्वरो आएर अस्पताल पुगेका पुनलाई ज्वरो निको भएपनि जण्डिसले च्यापेको बताइएको छ ।

अनन्त उपनामले माओवादी पार्टीमा चर्चित पुन पछिल्लो केहि समयदेखि बिरामी छन् ।

टिप्पणीहरू