दशैंको मुखमा व्यापारीहरुको कीर्तिपुरमा जमघट

दशैंको मुखमा व्यापारीहरुको कीर्तिपुरमा जमघट

उपभोक्ता हित,व्यवसायी तथा उत्पादकको भूमिका विषयमा एक दिने सचेतना कार्यक्रमको अवसर पारेर कीर्तिपुरमा व्यापारीहरुको भेला शुरु भएको छ ।

कीर्तिपुर नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम स्थानीय कृष्ण क्याटरिङमा भएको हो । कीर्तिपुर नगर क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने सम्पूर्णलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दै आयोजना गरिएको कार्यक्रममा धेरै जनाको सहभागिता छ ।

टिप्पणीहरू