भारतको जम्मुमा सेनाको हेलिकोप्टर दुर्घटना, २ को निधन

भारतको जम्मुमा सेनाको हेलिकोप्टर दुर्घटना, २ को निधन

भारतको जम्मुमा केही बेरअघि हेलिकोप्टर दुर्घटना भएको छ । भारतीय सेनाको उक्त हेलिकोप्टर दुर्घटनामा दुबैजना पाइलटको निधन भएको बताइएको छ ।

प्राप्त समाचारमा दुर्घटनामा सख्त घाइते दुबै जना पाइलटको अस्पताल पुर्याउने क्रममा बाटैमा ज्यान गएको हो । हेलिकोप्टर दुर्घटनाको थप विवरण र कारण प्राप्त भएको छैन ।

भिडियाे स्राेत : दैनिक भाष्कर

 

टिप्पणीहरू