रेडपाण्डाको छालासहित एक जना पक्राउ

रेडपाण्डाको छालासहित एक जना पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित काठमाडौँबाट एक जना समातिएका छन् ।

नलगाड नगरपालिका-५ कालिमाटीस्थित होटलबाट रेडपाण्डाको जस्तो देखिने २ थान छालासहित बारेकोट गाउँपालिका ५ नायकबाडा बस्ने १९ वर्षीय लोकेश परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले होटलको १ सय २ नम्बर कोठा तालसी गर्दा परियारलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको बताइएको छ ।

टिप्पणीहरू