एमाले र नेकपा एसको विवाद दिपक र मीरा श्रीमानले सल्टाउने

एमाले र नेकपा एसको विवाद दिपक र मीरा श्रीमानले सल्टाउने

एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादीको रुपमा निर्वाचन आयोगले मान्यता दिएको नयाँ पार्टीविरुध्द केपी ओलीले हाल्नुभएको रीट किनारा लगाउने जिम्मेवारी प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबराले वरिष्ठता आधारमा दिपक कार्की र मीरा खड्कालाई दिनुभएको छ ।

आफूले पटकपटक कार्वाही गर्दै,माफी दिँदै आएका माधवकुमार नेपाललगायत १४ भाइलाई निर्वाचन आयोगले किन मान्यता दियो,आयोगको निर्णय बदर हुनुपर्छ भन्ने केपी ओलीको जिकिर छ ।अदालतमा यही मुद्दा बिचाराधीन रहेकै बेला एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने सबै साँसदलाई प्रतिनिधिसभामा छिर्न नदिन एमालेले दिनहुँ बैठक अवरुद्ध गर्दै आएको छ । आज दुबै पक्षका वकिलहरुको बहसपछि एमाले विवादले यौटा निकास पाउनेछ ।

टिप्पणीहरू