केटीको कमाल

जंगी असवाबखानाका पति निर्जल अधिकारीले ५० हजार बुट कमसल गुणस्तर कम भएको भन्दै बुझ्न मानेका छैनन् । नयाँ खरिद गरिएको कन्टेनर पनि सबै पुरानो भएकाले उनले बुझ्न आनाकानी गरेका हुन् । सम्भाररथी जर्साबलाई उत्तम सिलवाल भन्ने कन्टेनर ठेकेदारले महिनाको चालिस हजार तिरेर भाडामा लिएको महाराजगञ्जको फ्ल्याटमा रामरमिता मिलाउने गरेका छन् । 
– अर्दलीहरू

टिप्पणीहरू