नेकपा एस कर्णालीमा ३ साँसद

नेकपा एस कर्णालीमा ३ साँसद

नेकपा एमाले छोड्ने र नेकपा एस रोज्ने क्रममा कर्णालीका तिन जना साँसदले एमालेवाट नेकपा एस रोजेका छन ।

यस अँघी नेकपा एमालेवाट निर्वाचित चन्द्र बहाद्र शाही , पदम रोकाया र देवि ओलीले नेकपा एस रोजेका हुन । शाही मुगुका साँसद हुन भने रोकाय जुम्लावाट निर्वाचित साँसद रहेका छन । ओली रुकुम वाट निर्वाचित भएकी थिइन ।

कर्णालीमा एमालेका २० साँसद थिए भने अव एमाले १३ साँसदमा खुम्चीएको छ । हाल नेकपा एसका नेता समेत रहेका र निर्वाचन नेकपा एमालेवाट जितेका प्रकास ज्वाला सहित अम्वर थापा र नन्द शिह वुढाले फ्लोर क्रस गरेका थिए ।

जम्मा ४० साँसद रहेको कर्णालीमा सवभन्दा ठुलो दल नेकपा एमालेका १३ साँसद रहेका छन । यसैगरी माओवादीका १२ नेपाली काङ्ग्र्रेसका ६ , नेकपा एसका ३ र राप्रपाका एक साँसद रहेका छन ।

टिप्पणीहरू