धादिङमा नेकपा एकीकृत समाजवादीको संगठन बिस्तार

धादिङमा नेकपा एकीकृत समाजवादीको संगठन बिस्तार

नेकपा (एकीकृत समाजवादी) पार्टीको भातृ संगठन युवा संघ नेपाल धादिङको प्रथम विस्तारित बैठक आयोजना गरिएको छ ।

नेता तथा बाग्मती प्रदेशसभाका सदस्य राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा आज उक्त बैठक सम्पन्न भएको हो । बैठकमा उत्साहजनक सहभागिता रहेको बताइएको छ ।

बैठक धादिङको क्रिक रिसोर्टमा आयोजना गरिएको थियो ।

टिप्पणीहरू