बाघ दिवसमा बबरमहलभित्र होर्डिङ बोर्ड

बाघ दिवसमा बबरमहलभित्र होर्डिङ बोर्ड

आज बाघ दिवस । सोही उपलक्ष्यमा वन विभागले विभाग परिसर छिर्ने मूल ढोका नजिकै होर्डिङ बोर्ड ठड्याएको छ ।

बिहान बबरमहलस्थित वन परिसरको गेट नजिकै मुख्यसचिव शंकरदास बैरागीले उक्त बोर्डको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा विभागका निर्देशक डा. दिपक खराललगायतको उपस्थिति थियो ।

टिप्पणीहरू