कोरोनाबाट आज ३० जनाको मृत्यु, २८ सयबढि संक्रमित

कोरोनाबाट आज ३० जनाको मृत्यु, २८ सयबढि संक्रमित

कोरोनाबाट आज ३० जनाको ज्यान गएको छ भने २ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ७ सय १५ जनामा पीसीआर तथा ३ हजार ९ सय १ जनामा एन्टिजेन गरी १२ हजार ६ सय १६ जनामा परीक्षण गरिएको थियो ।

आज १ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, आज २६ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू