जनता समाजवादी पार्टीको एकता खारेजीबारे सुनुवाई शुरु

जनता समाजवादी पार्टीको एकता खारेजीबारे सुनुवाई शुरु

जनता समाजवादी पार्टीको एकताप्रक्रिया गैरकानुनी र त्रुटिपूर्ण रहेकाले खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरिएको रिटमाथि आज सुनुवाई शुरु भएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त सुनाई भएको हो ।

राष्ट्रिय जनता पार्टीका तत्कालीन उपाध्यक्ष राजकुमार थापाका अधिवक्ता हृदयराज मिश्रले सर्वोच्च अदालतमा पार्टी एकता खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए ।

टिप्पणीहरू