फैसलाको समर्थनमा दीप प्रज्वलन, बिरोधमा पुत्ला « Jana Aastha News Online
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022

फैसलाको समर्थनमा दीप प्रज्वलन, बिरोधमा पुत्ला

प्रकाशित मिति :  २८ असार २०७८, सोमबार १८:३१


सर्वोच्च अदालतले आज गरेको प्रतिनिधिसभा विघटनविरुद्धको फैसलाको समर्थनमा विद्यार्थीहरुले दीप प्रज्वलन गरेका छन् ।अघि साँझ त्रिचन्द्र क्याम्पसमा विद्यार्थीहरुले दीप प्रज्वलन गरेका हुन् । नेविसंघका कावा अध्यक्ष सुदर्शन पनेरुलगायतको उपस्थितिमा उनीहरुले संसद पुनर्स्थापनाको समर्थनमा दीप प्रज्वलन भएको बताइएको छ ।

प्रधानमन्त्री निकट विद्यार्थी संगठनले भने फैसलाको विरोधमा मसाल जुलुस र प्रधानन्यायाधीशको पुत्ला दहन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !