फैसलाको समर्थनमा दीप प्रज्वलन, बिरोधमा पुत्ला

फैसलाको समर्थनमा दीप प्रज्वलन, बिरोधमा पुत्ला

सर्वोच्च अदालतले आज गरेको प्रतिनिधिसभा विघटनविरुद्धको फैसलाको समर्थनमा विद्यार्थीहरुले दीप प्रज्वलन गरेका छन् ।अघि साँझ त्रिचन्द्र क्याम्पसमा विद्यार्थीहरुले दीप प्रज्वलन गरेका हुन् । नेविसंघका कावा अध्यक्ष सुदर्शन पनेरुलगायतको उपस्थितिमा उनीहरुले संसद पुनर्स्थापनाको समर्थनमा दीप प्रज्वलन भएको बताइएको छ ।

प्रधानमन्त्री निकट विद्यार्थी संगठनले भने फैसलाको विरोधमा मसाल जुलुस र प्रधानन्यायाधीशको पुत्ला दहन गरेका छन् ।

टिप्पणीहरू