सूचना !! सूचना!!

हामी क्षमाप्रार्थी छौ
जनआस्था साप्ताहिकको वर्ष २२, अंक ३४, मंसिर १ गते प्रकाशित बाहिरी पृष्ठ असावधानीवस पुरानो अंकका केही प्रति मिसिएर बजारमा गएको छ । त्यसबाट हाम्रा पाठकमा परेको असुविधाप्रति क्षमाप्रार्थी छौ ।

असावधानीवस भएको गल्ती सच्याउादै हामीले अंक ३४ बजारमा ल्याइसकेका छ । कात्तिक १० गतेको बाहिरी र मंसिर १ गतेको भित्री पृष्ठ सहितको अखबार ख​रिद​ गर्नुभएका पाठकले उक्त प्रति ख​रिद​ गरिद​एकै पसलबाट निःशुल्क साट्नुहुन सूचित गरिन्छ ।

टिप्पणीहरू