सशस्त्रका एआईजीहरुको जिम्मेवारी हेरफेर

सशस्त्रका एआईजीहरुको जिम्मेवारी हेरफेर

सशस्त्र प्रहरी बलमा एआइजीहरुको सरुवा भएको छ । एआईजी पुष्पराम केसी मानवस्रोत विभागबाट सीमा तथा कार्य विभाग र रामशरण पौडेललाई मानवस्रोत विभागमा लगिएको छ ।

सशस्त्रले एक दुई दिनभित्र डीआईजीहरुको समेत सरुवा गर्नेगरी गृहकार्य थालेको बताइन्छ । यसबीच बढुवा भएका गणेश ठाडा र कमल गिरीहरु भने क्षेत्र जानेछन् ।

टिप्पणीहरू