कोरोनाबाट आज ४४ को निधन, २७ सय बढिमा पुष्टि, ४ हजार बढी निको

कोरोनाबाट आज ४४ को निधन, २७ सय बढिमा पुष्टि, ४ हजार बढी निको

कोरोनाबाट आज ४४ जनाको ज्यान गएको छ । २ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार २० जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ५ सय ६९ पीसीआर तथा ५ हजार ४ सय ६८ एन्टिजेन गरी १३ हजार ३७ जनामा परीक्षण गरिएको थियो ।

आज संक्रमितभन्दा १ हजार २ सय ५२ जना निको भएका छन् । त्यस्तै आज मुलकभर ६२ हजार ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू