कोरोनाबाट आज ४१ को निधन, २७ सय बढिमा संक्रमण, झण्डै ४२ सय निको

कोरोनाबाट आज ४१ को निधन, २७ सय बढिमा संक्रमण, झण्डै ४२ सय निको

कोरोनाबाट आज ४१ जनाको ज्यान गएको छ । २ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार १ सय ८७ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ४ सय ४९ पीसीआर तथा ५ हजार ८ सय ४१ एन्टिजेन गरी १३ हजार २ सय ९० जनामा परीक्षण गरिएको थियो ।

आज संक्रमितभन्दा १ हजार ४ सय ४२ जना बढी निको भएका छन् । त्यस्तै आज मुलकभर ६४ हजार ३ सय २१ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू