करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

दुप्चेश्वर गाउँपालिका-४ पुरगाउँका ४१ वर्षीय गमबहादुर तामाङको हिजो दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

बिद्युतको पोलबाट तार छुटाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू