सिलौटोले हान्दा श्रीमती ठहरै

सिलौटोले हान्दा श्रीमती ठहरै

सिलौटोले प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका-२ नवलपुर पुनर्बासका ३५ वर्षीय बिजयलाल कर्णले ३२ वर्षीया श्रीमती उशादेबी कर्णको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।

घरायसी विवाद हुँदा बिजयलालले सिलौटोले टाउँकोमा प्रहार गर्दा उशादेबीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू