लुम्बिनीमा थपिए मन्त्री,यताउता गर्नेले पनि पाए पद

लुम्बिनीमा थपिए मन्त्री,यताउता गर्नेले पनि पाए पद

लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो सरकार बिस्तार गरेका छन् ।

दश सदस्यीय मन्त्रिपरिषद्मा हरि रिजाल (प्युठान),चेतनारयण अाचार्य अर्घाखाँची र भाेजप्रसाद श्रेस्ठ रुपन्देहीबाट पहिलाेपटक मन्त्री भएका छन् ।

बैजनाथ यसअघि दुई पटकसम्म मन्त्री भएका थिए । हिजाे मुख्यमन्त्री शंकर पाेखरेलकाे विपक्षमा हस्ताक्षर गरेका हृदयेश त्रिपाठी समूहका धर्मबहादुर लाल श्रीवास्तव शिक्षा तथा सामाजिक बिकास मन्त्री भएका छन् ।

सन्ताेष,बिजय,कल्पना र सुमन भने जसपाका हुन् । उनीहरुकाे साँसद पद गुमिसकेकाे छ । तथापि महन्थ ठाकुरकाे कारण पुन: मन्त्री भएका छन् ।

टिप्पणीहरू