तुरुन्ता तुरुन्तै राजीनामा स्वीकृत

नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेको राजीनामा स्वीकृत भएको छ ।

हिजो पाण्डेले चुनावी घोषणापत्र अनुरुप काम गर्न नसकेको भन्दै प्रदेश प्रमुखसमक्ष राजीनामा पेश गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सरकार अल्पमतमा पुग्न लागेको समयमा दिइएको राजीनामा रहस्यमय थियो । सोमबार पाण्डेको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गर्नुभएको हो ।

टिप्पणीहरू