कारभित्र बालकको तीन वटा लाश

कारभित्र बालकको तीन वटा लाश

दाङमा तीन जना बालकको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका-६ स्याउली बजारमा रोकिराखेको कारभित्र ती लाश भेटिएको हो ।

भारतीय नम्बर जे ०१६६०८८५ नम्बरकाे निशान कारभित्र शव भेटिएको प्रहरीले जनाएको छ । कार माघ महिनादेखि पार्किङमा राखिएको थियो ।

घट्नाका बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका निरीक्षक झलक शर्माले बताए ।

टिप्पणीहरू