नेपाल–भारत सम्बन्ध कस्तो हुनुपर्छ ?

नेपाल–भारत सम्बन्ध कस्तो हुनुपर्छ ?

आज राजधानीमा ‘नेपाल इन्डिया रिलेसन्स इन चेन्जिङ्ग कन्टेक्स्ट’ पुस्तकको विमोचन भएकाे छ ।

विमोचन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको हाे ।

‘अल्फा हाउस’ नयाँ बानेश्वरमा भएको कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत र सचिव डा.मदनकुमार भट्टराईको समेत उपस्थिति रहेकाे थियाे ।

पुस्तक डा. इन्दिरा अधिकारीले लेख्नुभएको हो ।

टिप्पणीहरू