वुध्दिजीवीहरुसँग अन्तरक्रिया

वुध्दिजीवीहरुसँग अन्तरक्रिया

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संघर्ष प्रचार उपसमितिले अन्तरक्रिया गरेको छ ।

आज काठमाडौँको याक एण्ड यति होटेलमा भएको अन्तरक्रियामा संसद विघटनको असंवैधानिक घोषणा र त्यसपछि उत्पन्न परिस्थितिको वारेमा छलफल भएको बताइएको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ,नेता योगेश भट्टराईलगायत अन्तरक्रियामा सहभागी छन् ।

टिप्पणीहरू