पृथ्वीबहादुर पाँडेलाई पनि कोरोना सङ्क्रमण

पृथ्वीबहादुर पाँडेलाई पनि कोरोना सङ्क्रमण

नेपाल इन्भेष्टमेण्ट बैंक सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएपनि उनको स्वास्थ्य अवस्था सामान्य रहेकोले घरमा नै गुप्तवास (आइसोलेसन) बसेको पारिवारिक स्रोतले बताएको छ ।

पाँडेको चालकलाई समेत कोरोना पुष्टि भएकाले सम्भवतः उपत्यका बाहिरको यात्राको क्रममा संक्रमण पुष्टि भएको हुनसक्ने आँकलन गरिएको छ ।

टिप्पणीहरू