पृथ्वीबहादुर पाँडेलाई पनि कोरोना सङ्क्रमण « Jana Aastha News Online
Logo
१८ मंसिर २०७८, शनिबार
|  Sat Dec 4 2021

पृथ्वीबहादुर पाँडेलाई पनि कोरोना सङ्क्रमण

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १४:४१


नेपाल इन्भेष्टमेण्ट बैंक सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएपनि उनको स्वास्थ्य अवस्था सामान्य रहेकोले घरमा नै गुप्तवास (आइसोलेसन) बसेको पारिवारिक स्रोतले बताएको छ ।

पाँडेको चालकलाई समेत कोरोना पुष्टि भएकाले सम्भवतः उपत्यका बाहिरको यात्राको क्रममा संक्रमण पुष्टि भएको हुनसक्ने आँकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !