सर्वोच्च अदालत हिजोदेखि ४ घण्टा खुल्न थाल्यो

सर्वोच्च अदालत हिजोदेखि ४ घण्टा खुल्न थाल्यो

सर्वोच्च अदालत एक साताको निम्ति चार घण्टा खुल्न थालेको छ । हिजोदेखि शुरु भएको तिहार र आगामी छठ पर्वमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म खुल्ने जनाइएको छ ।

सर्वोच्च प्रशासन आगामी आइतबारसम्म पूर्णरुपमा बन्द रहने छ । तर शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने जानकारी दिइएको हो ।

टिप्पणीहरू