बञ्चरोले श्रीमती गिँड्ने श्रीमान समातिए

बञ्चरोले श्रीमती गिँड्ने श्रीमान समातिए

अछाममा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पञ्चदेवल विनायक नगरपालिका ७, पुल्ले तोलाका पदम कामीले पक्रेको हो ।

उनले साउन ११ गते ४५ वर्षीया श्रीमती मन्ना कामीको हत्या गरेका थिए । हत्यापछि फरार उनलाई हिजो कञ्चनपुरबाट नियन्त्रणमा लिइएको हो ।

पदमविरुद्द कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू