बालबालिकालाई कोरोनाविरुद्ध बुस्टर डोज पुनः शुरु

बालबालिकालाई कोरोनाविरुद्ध बुस्टर डोज पुनः शुरु

काठमाडौँ महानगरपालिकाले आजबाट बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिन थालेको छ । काठमाडौँ महानगरपालिकाले आजदेखि आगामी सोमबारसम्म १८ वर्षमुनिका बालबालिकालाई बुस्टर डोज दिन लागेको बताइएको छ ।

महानगरले १२ देखि १८ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिन लागिएको जानकारी दिएको छ । त्यसको निम्ति १५ ठाउँमा खोप केन्द्र तोकिएको छ ।

टिप्पणीहरू