आज ५६८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

आज ५६८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

बितेको २४ घण्टामा मुलुकभर ५६८ जना कोरोना संक्रमित थपिएका छन् । चार हजार आठ सय नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

तीन हजार ८४ पिसीआर परीक्षणमा ४५३ र एक हजार ७१६ एन्टीजेन परीक्षणमा १४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा ९५ जना कोरोना संक्रमित निको भएका छन् । आज एक जनाको संक्रमितको मृत्यु भएको छ । योसँगै करोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार नौं सय ५७ पुगेको छ ।

आज ५६८ जना थपिएसँगै देशभर कोरोना सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेको छ ।

टिप्पणीहरू