भैंसी दौडका रोमान्चक तस्विरहरु

भैंसी दौडका रोमान्चक तस्विरहरु

विश्वका विभिन्न मुलुकमा विभिन्न किसिमका जनावरहरुको दौड आयोजना हुने गरेको छ,कतै घोडा अनि कतै हात्ती दौडाइन्छ। तर थाइल्याण्डको चोनबुरीमा कडा परिश्रम गर्ने भैंसीलाई समर्पित गरेर एउटा पर्व मनाइन्छ। यस पर्वमा परिश्रमी भैंसीलाई दौडाइन्छ,जुन हेर्दा रोमाञ्चक र रोचक देखिन्छ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू