दुर्गा प्रसाईं

दुर्गा प्रसाईंको कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशप्रति केसीको आपत्ति

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले गरेको फैसलाप्रति चिकित्सा शिक्षा सुधारका अभियन्ता भनिने डा. गोविन्द केसीले आपत्ती जनाएका छन् । उनले आज विज्ञप्ति जारी गर्दै अदालतको फैसलाको विपक्षमा धारणा सार्वजनिक गरेका हुन् ।  बैंकको ऋण मिनाहा गराउने नाममा ऋणीहरुलाई सडकमा भेला पारेर राजसंस्था फर्काउने अभियान चलाइरहेका प्रसाईंको नाम उल्लेख नगरि केसीले उच्छृङ्खल र अराजक मेडिकल व्यापारीको पक्षमा गरेको फैसलाले न्यायिक अराजकता सिर्जना गरेको दावीसमेत…