सुरक्षा निकाय

त्रिदेशीय सीमा क्षेत्रमा पहिलो पटक गृहसचिव र सुरक्षा निकायका प्रमुखहरु

त्रिदेशीय सीमा क्षेत्रमा अनुगमन भ्रमण गर्न पुगेका गृहसचिवसहित सुरक्षा निकायका प्रमुखहरुसँग व्यास क्षेत्रका स्थानीयबासीले पैदलबाटो सञ्चालनमा ल्याउन माग गरेका छन् । सुरक्षाकर्मीहरुले समेत भारतीय भूमि र बाटो प्रयोग गर्नुपरिरहेको अवस्थाको अन्त्य गर्न उनीहरुको आग्रह छ । हेलिकोप्टरमा आज बिहान छाङरुको गागा पुगेका गृहसचिव एकनारायण अर्यालसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँग स्थानीयले पैदल बाटोको माग प्रमुखताका साथ उठाएका छन् । तीन वर्षअघि स्थापना गर…