सांसद विनोद चौधरी

कोलम्बोबाट फर्केपछि विनोद चौधरी मुम्बईतर्फ

विवादास्पद व्यापारी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरी आज भारतको मुम्बई गएका छन् । उनी इण्डिगो एअरलाइन्सको उडान नम्बर ६इ११५८ मा दिउँसो साढे ३ बजे काठमाडौंबाट त्यता गएका हुन् । यसअघि उनी श्रीलंका गएर आठ दिनपछि स्वदेश फर्केका थिए । उनी कोलम्बोबाट श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८१ मा वैशाख १० गते दिउँसो साढे १२ बजे काठमाडौंमा ओर्लेका थिए । त्यसअघि फिलिपिन्सको मनिलाबाट बैंकक हुँदै चैत २८ गते दिउँसो थाइ एअरवेजको उडान नम्बर टिजी ३१९ मा काठमाडौं आएका थिए …