सिजी फुड्स

चौधरीको चाउचाउ काण्ड झन् चर्को

विवादास्पद व्यापारी तथा सांसद विनोद चौधरीको सिजी फुड्स नेपाल लिमिटेडले ‘वाइवाइ क्रिकेट स्पेशल एडिसन प्याकेट’ बजारमा ल्याइएको घोषणा गरेको छ । नेपाल दोस्रोपटक आईसीसी टी–२० विश्वकपमा सहभागी भएको ऐतिहासिक क्षणलाई अविस्मरणीय बनाउने र नेपाली क्रिकेट टिमलाई प्रोत्साहन गर्ने नाममा वाइवाइको विशेष प्याकेटको बिक्री वितरण थालिएको कम्पनीले जनाएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) को सहकार्यमा सो अवधारणा कार्यान्वयनमा ल्याइएको चौधरीको कम्पनीको दाबी छ । सो प्याके…