प्रचण्ड र माधवकुमार

अस्पताल जानुअघि प्रधानमन्त्री र माधव नेपालबीच एकछिन ‘मुलाकात’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उहाँहरुबीच आज अपरान्ह संक्षिप्त भेटघाट भएको बुझिएको छ । प्रधानमन्त्री भेट्न साढे ३ बजे प्रधानमन्त्री कार्यालय पुग्नुभएका नेपाल पाँच मीनेटमै त्यहाँबाट बाहिरिनुभएको बताइन्छ । माधवसँगको छोटो भेटलगत्तै प्रधानमन्त्री प्रचण्ड दुखेको दाँतको परीक्षण र उपचारका लागि वीर अस्पताल पुग्नुभएको थियो । जनता समाजवादी पा…