सकारात्मक सन्देश

पूर्वतिर यसकारण केही दललाई दाँतमा ढुंगा

इलाममा भएको उपनिर्वाचन सबै दल २०८४ को निर्वाचनका लागि सकारात्मक सन्देश दिनेगरी परिणाम ल्याउने दाबीसहित चुनावी मैदानमा ओर्लिएका थिए । निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङले सहज तवरले जीत हात पारेका छन् । उनी संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्बाङका कान्छा सुपुत्र हुन् ।  नेपाली काँग्रेसका डम्बर खड्कासँग यसअघिको निर्वाचनमा सुवासचन्द्र नेम्बाङले ११४ मतको झिनो अन्तरले जितेका थिए । तर, छोरा सुहाङले ५८ सय ३० को फराकिलो अन्तरले उनै ख्डकालाई पराजित गर…