प्रकृति संरक्षण कोष

प्रकृति संरक्षण कोषका सदस्य सचिवको गुमनाम बहिर्गमन

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले सुटुक्क राजीनामा बुझाएर हिजोदेखि कोषबाट बाहिरिएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले पदमुक्त गर्न निर्देशन दिएको दुई महिनापछि उनी आफैंले राजीनामा बुझाएका हुन् ।  संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ३,स्थायी घर भएका उनी कार्यकाल सकिन डेढ वर्ष बाँकी छँदै गुमनाम हैसियतमा निस्किएका छन् । पत्रकारिता विषय पढेका र अख्तियारमा लोकमानको जग्जगी चलेको बेला सारथि रहेका उनलाई तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर…