जापानी विदेशमन्त्री कामिका

नेपालसँगको सम्बन्ध थप मजबुत बनाउन जापान तयार

नेपालको औपचारिक भ्रमणमा रहेकी जापानी विदेशमन्त्री कामिकावा योकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय सिंहदरबार आज अपरान्ह भएको भेटवार्तामा द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिए ।  प्रधानमन्त्री प्रचण्डले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपालको आर्थिक एवम् सामाजिक विकासमा जापान सरकारले सहयोग पु¥याउँदै …