लिउ सुयेलिआङ

बीवाईडीका एसिया प्यासिफिक म्यानेजर काठमाडौंमा

चीनको विद्युतीय सवारी साधन उत्पादक कम्पनी बीवाईडीका एसिया प्यासिफिक क्षेत्रका म्यानेजर लिउ सुयेलिआङ नेपाल भ्रमणमा आएका छन् । उनी चार सदस्यीय टोलीको नेतृत्व गर्दै गएराति साढे ११ बजे काठमाडौं आइपुगेका हुन् ।  थाइ एअरवेजको उडान नम्बर टीजी ३०९ मा बैंकक हुँदै आएको टोलीमा लिन पिन, ख सुएह्वा र वाङ चियावे छन् । दुई दिनका लागि आएको टोली भोलि राति साढे ७ बजे हिमालयन एअरलाइन्सको उडान नम्बर एच९८७२ मा मलेसियाको राजधानी क्वालालम्पुर जाने बताइएको छ ।  टोलीलाई बीवा…