मुख्यमन्त्री खगराज अधिकारी

गण्डकीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्च जाने काँग्रेसको चेतावनी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।  ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीको पक्षमा ३० सांसदले मत दिएका हुन् । यस्तो अवस्थामा आफ्नो मत पनि प्रयोग गर्न पाउने भन्दै सभामुख कृष्ण धितालले मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरे ।  मुख्यमन्त्रीलाई एमालेका २२, माओवादीका ७ र दीपक मनाङे गरी ३० जनाले मत दिए भने नेपाली काँग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे । राप्रपाका २ जना तटस्थ बसेका थिए ।  सभामुख धितालले …