हुतराज थापा

सल्लाह तोडेर आफैँ सुटुक्क

चिठ्ठी आउँछ चीनको, शुरुमा पुग्छ भारतीय दूतावास । अनि, जमघट हुँदा सँगसँगै जाने भनेर सल्लाह, अन्तिममा हुतराज एक्लै हुत्तिने ! तीन सुरक्षा निकायका प्रमुखले एउटा भोजमा भेटिँदा चीनबाट आएको निम्तो मान्न सँगै जाने सल्लाह गरे । त्यहीअनुसार राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले ‘हुन्छ–हुन्छ’ भन्दै चर्को कुरा गरे । अन्तिममा उनी वैशाख १२ गते बुधबार एक्लै चीनतिर हुत्तिएका छन् । उता, प्रहरीका आइजी बसन्त कुँवर फ्रान्सको लियोन पुगेका छन् भने सशस्त्रका रा…