आरती रावल

गृहमन्त्रीको राजीनामा माग्दै पूर्वन्यायाधीशकी श्रीमती सडकमा

पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावल आज पनि धर्नामा बसेकी छिन् । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै वैशाख ९ गतेदेखि माइतीघर मण्डलामा धर्ना बसेकी उनले आज पनि निरन्तरता दिएकी हुन् ।  सर्वोच्च अदालतले गिरीलाई थुनामा पठाउने आदेश गरेर आफूलाई न्याय गरको तर राहत नपाउँदा जीविकोपार्जनमा समस्या भएको उनको गुनासो छ । रावलले पीडित राहत कोषबाट स्वास्थ्य उपचार तथा जीविकोपार्जनका लागि राहतको व्यवस्थापन गरिदिन माग गरेकी छिन् ।   ‘स्वास्थ्य तथा जीविक…