विशेष विमान

अमिर सवार विशेष विमानमा १७ जना, अर्कोमा ६८ जना

नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरेपछि कतारका अमिर शेख तामिम विन हमाद अल थानी स्वदेश फर्केका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निम्तोमा हिजो दिउँसो ढाकाबाट काठमाडौं आइपुगेका उनी २३ घण्टापछि आज कतार गएका हुन् । अमिर सवार कल साइन ए७सीजीएल विमान दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा प्रस्थान गरेको हो । विमानमा थानीसहित प्रतिनिधिमण्डलका १२ जना र चालक दलका पाँच जना छन् । आजै कल साइन ए७एचएचके विमान पनि काठमाडौंबाट दोहा गएको छ । अमिर सवार विमानभन्…