सुन पगाल्ने मेसिन

सुनसँग कमरेडहरूको यो कस्तो साइनो

सुनसँग माओवादी नेताहरूको के होला साइनो ? सरकारी निकाय नेपाल राष्ट्र बैंकसँग जम्मा दुईवटा मात्र सुन पगाल्ने मेसिन छ तर त्यस्तै र उति नै संख्यामा चीनबाट पोहोर मेसिन भित्र्याएको भेटिन्छ– तामाङ प्रनुज ट्रेडर्स प्रालिले । अब प्रश्न उठ्छ, को बलियो– राज्य कि व्यक्ति ? राष्ट्र बैंकका अनुसार पौराणिक प्रविधिको एउटा र (अत्याधुनिक) इलेक्ट्रोनिक प्रविधिको गरी दुई वटा मात्र सुन पगाल्ने मेसिन नेपालमा छ । तर, यसबीच निजी कम्पनीले दुई वटा सुन गाल्ने मेसिन भिœयाएको कागजत भेट…