राजेश हमाल

राजेश हमाललाई महिला प्रशंसकको सल्लाह : बडी होइन, बच्चा बनाउनतिर लागिस्यो

महानायक राजेश हमालले तीन सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उमेरले ६० वर्ष पुग्न दुई महिना बाँकी छ । तर, फिट्नेसमा ध्यान दिएकै कारण उनी तीन बीस उमेरका देखिँदैनन् ।  राजेशका धेरै फ्यान देखिन्छन् । तर, कहिलेकाहीँ उनै फ्यानहरुका कारण अफ्ठ्यारोमा पर्ने गरेका छन् । नौ वर्ष अघिसम्म राजेशलाई उनैले सोध्थे– बिहे कहिले गर्ने ? २०७१ जेठमा धरानकी मधु भट्टराईसँग घरजम गरेपछि राजेश उक्त प्रश्नबाट मुक्त भए । त्यसपछि फ्यानहरुले सोध्न थाले ‘बच्चाको बाउ कहिले बन्…