हल्चोक मुख्यालय

फौजमा जानेलाई शुरुमै फसाद

मुख्य भण्डारमा राखिएका अत्यावश्यक एवं ठूलो मूल्यका सामान आगलागीमा परेपछि सशस्त्र प्रहरी बलभित्र हंगामा मच्चिएको छ । काठमाडौंको बलम्बुस्थित मुख्य स्टोरमा चैत २८ गते आगलागी हुँदा अर्बौंका बन्दोबस्तीको सामान नष्टमात्रै भएनन्, सोही कारण तालिमदेखि विभिन्न काम प्रभावित भएका छन् । त्यसैकारण हल्चोक मुख्यालयमा जिम्मेवारीको विषयलाई लिएर दन्तबजान शुरु भएको छ ।  रवि लामिछाने अघिल्लो पटक गृहमन्त्री हुँदा पाँच करोड रूपैयाँको सामान खरिद गरिएको थियो । तीमध्येका सामान पनि आगलागी हुन…