दिपेन्द्र पुन

दुई नेताको दुश्मनी, कसले गर्यो बेइमानी ?

लुम्बिनीमा सत्ता गठबन्धन दलका दुई नेताको कारण मुख्यमन्त्री डिल्लीबहादुर चौधरी चेपुवामा परेका छन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्य दिपेन्द्र पुन ’सिजल’ र काँग्रेसका प्रदेश सभापति अमरसिंह पुनको कारण मुख्यमन्त्री चौधरी अप्ठेरोमा पुगेको बताइन्छ । सिजल जसरी पनि लुम्बिनीको मन्त्री बन्ने दाउमा छन् । तर सभापति पुन भने सिजललाई मन्त्री बन्नबाट रोक्न ’अर्लट’ अवस्थामा देखिन्छन् । अहिले लुम्बिनीमा मुख्यमन्त्री काँग्रेसका डिल्लीबहादुर चौधरी हुन् ।  एकातिर मन्त्री…