जन्मकैद

धादिङका विनोदको हत्यामा संलग्न आमा छोरालाई जन्मकैद

-शंकर श्रेष्ठ धादिङको गाउँपालिका–८ का २७ वर्षीय विनोद थापामगरको हत्यामा संलग्न कसुरदारलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।   जिल्ला न्यायाधीश गीता श्रेष्ठको ईजलासले मंगलबार हत्यामा मुख्य कसुरदार २८ वर्षीय निरज पण्डितलाई जन्मकैद र ४८ वर्षीया सरस्वती पनेरुलाई ७ वर्ष कैद गर्ने फैसला सुनाएको हो । सरस्वती र निरज आमाछोरा हुन् । हत्याको फैसलासंगै सरस्वतीलाई मानव बेचबिखनमा १० वर्ष कारागार सजायको फैसला पनि गरिएको धादिङ जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डा…