एमाले ओलीपक्षको बैठक च्यासलमा

एमाले ओलीपक्षको बैठक च्यासलमा

नेकपा एमाले संस्थापन पक्षको ललितपुर महानगरपालिका कमिटीको बैठक बसेको छ ।

च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको बैठकमा महानगर कमिटीका अध्यक्ष मन्जली शाक्य, ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार,महानगर इन्चार्ज सुशीला नेपाल,बाग्मती प्रदेश कमिटी सदस्य बाबुकाजी प्रधानलगायत उपस्थित छन् ।

बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता भने देखिन्नन् ।

टिप्पणीहरू