बिराटनगरको अस्पतालमा आक्रमण( भिडियो)

बिराटनगरको अस्पतालमा आक्रमण( भिडियो)

बिराटनगरको बिराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा आक्रमण भएको छ । बिरामी भेट्न आएका आफन्तले त्यहाँ रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरेका हुन् ।

अस्पतालमा उपचाररत बिरामीको निधन भएपछि आफन्तले शव हेर्न खोज्दा झडप भएको बताइन्छ ।

उनीहरुलाई सुरक्षाकर्मीले एकछिन बाहिर बस्न गरेको आग्रहको निहुँमा आक्रमण भएको श्रोतको दावी छ ।

टिप्पणीहरू