इण्डोनेसिया प्रहरी प्रमुख नेपाल भ्रमणपछि फर्के
नेपाल भ्रमणमा आएको इण्डोनेसियाको राष्ट्रिय प्रहरी प्रमुख तथा अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख कृष्णन मूर्ति नेतृत्वको टोली हिजोराति स्वदेश फर्केको छ ।
टोली सिंगापुर एअरलाइन्सको उडानमा राति साढे ११ बजे काठमाडौंबाट प्रस्थान गरेको हो ।गत मंगलबार राति यता आएको टोलीमा डिआईजी याया अहमुदिआरितो पनि थिए ।
टिप्पणीहरू